कर्णाली समाचार

 गुर्भाकोटमा ‘गुर्भाकोट बुक बैंक’ सार्वजनिक पुस्तकालय खुल्यो

सुर्खेत। गुर्भाकोट नगरपालिकामा पहिलो सार्वजनिक पुस्तकालय खुलेको छ। गुर्भाकोट ग्यालरीको प्रयासमा खुलेको गुर्भाकोट बुक बैंक सार्वजनिक पुस्तकालयको बुधवार एक कार्यक्रमबीच गुर्भाकोट नगरपालिकाका नगरप्रमुख हस्त...

कम्युनिष्टको ललिपपमा नफसौँ : रेग्मी

सुर्खेत। नेपाली काँग्रेस कर्णाली प्रदेश कार्यसमितिका सदस्य एवं बौद्धिक तथा पेशागत विभागका प्रमुख चित्र बहादुर रेग्मीले आसन्न निर्वाचनमा कम्युनिष्टको ललिपपमा नफस्न आग्रह गर्नु भएको...

नेपाली काँग्रेसबाट सुर्खेत १ ‘क’ मा उम्मेदवारका लागि चार नेताको नाम सिफारिस

सुर्खेत। नेपाली काँग्रेस सुर्खेत १ क प्रदेश सभा कार्यसमितिले आसन्न प्रदेश सभा निर्वाचनको उम्मेदवारका लागि प्रत्यक्ष तर्फ चारजना नेताको नाम सिफारिस गरेको छ। १...

जाजरकोटमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ जना घाइते

जाजरकोट। जाजरकोटको जुनिचाँदे गाँउपालिका–५ वलेबनमा आज जिप सडकबाट अन्दाजी ५० मिटर तल खस्दा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका...

कर्णाली र सुदूरपश्चिम जोड्ने दोस्रो पक्की पुल तयार

सुर्खेत। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलाई जोड्ने दोस्रो पक्की पुल सञ्चालनको तयारीमा छ । सुर्खेतको चौकुने गाउँपालिका-१० र कैलालीको मोहन्याल गाउँपालिका-६ लाई जोड्नेगरी निर्माण...

कर्णाली सरकारले जलविद्युत आयोजनामा सेयर लगानी गर्ने

सुर्खेत। कर्णाली प्रदेश सरकारले जलविद्युत आयोजनामा सेयर लगानी गर्ने नीति सार्वजनिक गरेको छ। मंगलबार प्रस्तुत नीति तथा कार्यक्रममार्फत विद्युत उत्पादनलाई प्रोत्साहन गर्न प्रदेश सरकारले...

जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन

सुर्खेत। जिल्ला समन्वय समिति सुर्खेतको निर्वाचनमा एमाले र माओवादी केन्द्रले गठबन्धन गठबन्धन गरेका छन्। जिल्ला समन्वय समिति सुर्खेतको प्रमुख एमाले र उपप्रमुखमा माओवादीले पाउने...

नक्कली बिल बनाई भ्रष्टाचार गरेको आरोपमा ‘सिस नेपाल’ सुर्खेतका अध्यक्ष र सामाजिक परिचालकविरुद्ध मुद्दा दायर

सुर्खेत। नक्कली बिल भर्पाइ बनाउने नेपाल नागरिक समाज (सिस नेपाल) सुर्खेतका अध्यक्ष र सामाजिक परिचालकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषा अदालतमा मुद्दा दायर गरेको...

गुर्भाकोटका मेयर पुन र उपमेयर वि.कद्वारा दोश्रो कार्यकालका लागि पदभार ग्रहण

सुर्खेत। गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुन र उपपमेयर मैना वि.क.ले दोश्रो कार्यकालका लागि पदभार ग्रहण गर्नुभएको छ। नगर कार्यकालिकाको कार्यालय शुभाघाटमा बिहीवार एक कार्यक्रमकाबीच...

सिम्तामा प्रहरी अभियान: मदिरा पसल साढे ८ बजे बन्द, क्यारेम बोर्ड खेल्न नपाइने

सुर्खेत। आसन्न स्थानीय तहको निर्वाचनलाई मर्यादित र शान्तीपूर्ण बनाउन सिम्तामा सर्वपक्षीय बैठक सम्पन्न भएको छ। इलाका प्रहरी कार्यालय बादेपिपल सुर्खेतको आयोजनामा बिहीवार सरोकारवालाहरूको बैठक...

निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय भएको छैन : गगन थापा

सुर्खेत। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा गठबन्धन गरेर जाने सम्बन्धमा आफ्नो पार्टीमा कुनै निर्णय नभएको बताएका छन् । कुडा कर्णाली उत्सवका लागि सुर्खेत...

मुख्यमन्त्री शाही र नेपाल विद्युत प्राधिकरणका निर्देशक घिसिङ्गबीच भेट

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गबीच शनिबार भेटवार्ता भएको छ । कर्णाली उत्सवमा कुडा कर्नालीका तेस्रो...
- Advertisment -

पढ्नैपर्ने

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।