हट न्यूज

श्रीमतीलाई तन्नामा पोको पारेर नदीमा फाल्ने पक्राउ

गोरखा। श्रीमतीलाई तन्नामा पोको पारेर मस्र्याङदी नदीमा फालेको आरोपमा एक षुरुषलाई प्रहरीले आज पक्राउ गरेको छ। पालुङाटार नगरपालिका–७, च्याङ्लीका ४४ वर्षीय रामबहादुर कामीलाई आफ्नै...

कर्णालीमा ‘गोठालो भत्ता’

सुर्खेत। कर्णाली प्रदेश सरकारले यस वर्षदेखि ‘गोठालो भत्ता’ कार्यक्रम लाई प्राथमिकतामा राखेको छ। यो कार्यक्रम कर्णालीका १० वटै जिल्लामा लागु हुनेछ। जीवनभरि कृषि पेशामा...

एमालेद्वारा सदन अवरुद्ध, मन्त्रीलाई बर्खास्त गर्न माग

सुर्खेत। कर्णाली प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग गर्दै सदन अवरुद्ध गरेको छ।...

कर्णाली प्रदेशको बजेट अधिवेशन शुरु

सुर्खेत। कर्णाली प्रदेशसभाको बजेट अधिवेशन आजदेखि शुरु भएको छ। अपराह्न २ः०० बजे प्रदेशसभा भवनमा बोलाइएको अधिवेशन प्रदेश सरकारले प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको नीति...

मन्त्रिमण्डल हेरफेरः तीन उपप्रधानमन्त्रीसहित नयाँ मन्त्रीको शपथ

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त उपपप्रधानमन्त्री र मन्त्रीहरुले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री केपी शर्मा...

वनमन्त्रीले हात्तीको आहाराको लागि दिए एकलाख पच्चिसहजार

काठमाण्डौं। वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जावलाखेलस्थित सदर चिडियाखानामा रहेका हात्तीको आहाराका लागि आफ्नो व्यक्तिगततर्फबाट रु एक लाख २५ हजार प्रदान गरेका छन्। मन्त्रालयमा...

एकैपटक तीनसय बढी विद्यार्थी बिरामीः तीन दिनका लागि विद्यालय बन्द

दैलेख। नारायण नगरपालिका– ५ नवदुर्गा निमावि धिताहमा सयौंँ विद्यार्थी बिरामीले थला परेका छन् । बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थी बिरामी परेपछि तीन दिनका लागि...

जनगणना तयारीका लागि कार्यालय स्थापना

जाजरकोट। जनगणनाको तयारीका लागि जाजरकोट सदरमुकाम खलङ्गामा कार्यालय स्थापना भएको छ । कार्यालयको स्थापनासँगै विधिवतरूपमा जनगणनाको कामसमेत शुरु भएको छ । ‘मेरो गणना मेरो...

माओवादी आन्दोनलले स्थापित गरेको मान्यतालाई निस्तेज पार्ने षड्यन्त्र भयोः प्रचण्ड

काठमाण्डौं। नेकपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताले आफ्ना लागि बनाएको संविधानमाथि पछिल्ला दिनमा भएका प्रहारप्रति चिन्ता व्यक्त गरेका...

वामदेव गौतमको अभियानको नाम; नेपाल कम्युनिस्ट पार्टी (एमाले) एकता राष्ट्रिय अभियान

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमको अभियानको नाम पनि फेरिएको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता प्रक्रिया भंग गरेपछि गौतमले...
- Advertisment -

पढ्नैपर्ने

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।