न्युज कारखाना

15 POSTS0 COMMENTS

जाजरकोटमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ जना घाइते

जाजरकोट। जाजरकोटको जुनिचाँदे गाँउपालिका–५ वलेबनमा आज जिप सडकबाट अन्दाजी ५० मिटर तल खस्दा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका...

फैलँदै मनसुनी वायु, आज यी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं। नेपालमा मनसुनी वायु देशभर फैलन थालेको छ । जसकारण वर्षा पनि भइरहेको छ । बिहान प्रदेश १ र मधेसका थोरै स्थान तथा वाग्मती...

कर्णाली सरकारले जलविद्युत आयोजनामा सेयर लगानी गर्ने

सुर्खेत। कर्णाली प्रदेश सरकारले जलविद्युत आयोजनामा सेयर लगानी गर्ने नीति सार्वजनिक गरेको छ। मंगलबार प्रस्तुत नीति तथा कार्यक्रममार्फत विद्युत उत्पादनलाई प्रोत्साहन गर्न प्रदेश सरकारले...

जिसस सुर्खेतमा एमाले-माओवादी गठबन्धन

सुर्खेत। जिल्ला समन्वय समिति सुर्खेतको निर्वाचनमा एमाले र माओवादी केन्द्रले गठबन्धन गठबन्धन गरेका छन्। जिल्ला समन्वय समिति सुर्खेतको प्रमुख एमाले र उपप्रमुखमा माओवादीले पाउने...

कर्णालीको भाग्य फेर्ने ‘रारा’ अर्थात ‘महेन्द्र ताल’

मुगु। मुगुस्थित रारा अर्थात महेन्द्र ताल यसको सुन्दरता र उचाइका हिसाबले विश्वमै प्रसिद्ध छ । बालबालिकादेखि वृद्धवृद्धासम्ममा जीवनमा एक पटक यो तालसम्म पुग्ने चाहना...

सम्पर्कविहीन जहाज खोज्न नेपाली सेनाको टोली सम्भावित क्षेत्रमा, सशस्त्र र प्रहरीको टोली पनि पुग्दै

काठमाडौं। सम्पर्कविहीन भएको तारा एयरको जहाज खोज्न नेपाली सेनाको टोली सम्भावित क्षेत्रतर्फ लागेको छ । पोखराबाट जोमसोमको लागि उडेको ट्वीनअटर विमान खोज्न नेपाली सेनाका...

जहाजमा अर्का पाइलट पनि थिए, जो बिदा मनाउन जोमसोम जाँदै थिए

काठमाडौं। आइतबार सम्पर्कविहीन तारा एयरको जहाजमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु सवार थिए । जसमा दुई जना तेस्रो मुलुकका र चार...

चिनियाँ विदेशमन्त्रीले गरे प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट

काठमाडौं। तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटर पुगी उनले प्रधानमन्त्री देउवासँग...

चुनावमा उम्मेदवार तथा दलले रेडियो, टि.भि र पत्रिकामा विज्ञापन गर्ने तरिका

काठमाडौं। निर्वाचन आयोगले स्थानीय निर्वाचनलाई लक्षित गरी ल्याएको निर्वाचन आचारसंहिता बिहीबार राजपत्रमा प्रकाशित भएको छ । आचारसंहितामा राजनीतिक दल, उम्मेदवार र दलका भातृ संगठनले...

निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय भएको छैन : गगन थापा

सुर्खेत। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा गठबन्धन गरेर जाने सम्बन्धमा आफ्नो पार्टीमा कुनै निर्णय नभएको बताएका छन् । कुडा कर्णाली उत्सवका लागि सुर्खेत...

TOP AUTHORS

0 POSTS0 COMMENTS
- Advertisment -

Most Read

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।