हिउँले सेताम्मे : मनाङका पहाड

पढ्नै पर्ने

बुधवार साँझपख परेको हिमपातले मनाङका पाखाहरु हिउँले सेताम्मे । गत वर्षको तुलनामा यसपटक कम हिमपात परेको छ । हिमपातले सदरमुकाम चामे आसपासका पहाड सेताम्मै हुँदा देखिएको मनोरम दृश्यले यहाँ आउने जोसुकैको मन लोभाउने गर्छ । तस्वीरमा देखिएको लमजुङ हिमाल र हिमपातले सेताम्मै भएका आसपासका पहाड । तस्वीर : नवीन लामिछाने/रासस

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।
error: Content is protected !!