मल्टिमिडिया हिउँले सेताम्मे : मनाङका पहाड राष्ट्रिय समाचार समिति चैत्र १२, २०७७ 607 बुधवार साँझपख परेको हिमपातले मनाङका पाखाहरु हिउँले सेताम्मे । गत वर्षको तुलनामा यसपटक कम हिमपात परेको छ । हिमपातले सदरमुकाम चामे आसपासका पहाड सेताम्मै हुँदा देखिएको मनोरम दृश्यले यहाँ आउने जोसुकैको मन लोभाउने गर्छ । तस्वीरमा देखिएको लमजुङ हिमाल र हिमपातले सेताम्मै भएका आसपासका पहाड । तस्वीर : नवीन लामिछाने/रासस तपाईंको प्रतिक्रिया लेख्नुहोस्। पढ्नै पर्ने गुर्भाकोटका दुई चेली नेपालका ५० प्रभावशाली महिलाको सूचीमा फाल्गुन २५, २०८० नेपालका ५० प्रभावशाली महिलाको सूचीमा राप्रपा सांसद घिमिरे फाल्गुन २५, २०८० काँग्रेसकाे निर्वाचन अभियान सफल पार्न सुर्खेत १(क)मा रेग्मीलाई जिम्मेवारी भदौ ८, २०७९ मेहेलकुनामा इलाका प्रहरी कार्यालय बन्ने प्रक्रिया सुरु, प्रहरी निरीक्षक रोकायाले सम्हाले कमान्ड साउन १, २०८० राष्ट्रिय समाचार समितिhttp://rssnepal.org.np/ Share FacebookTwitterPinterestWhatsApp Previous articleकोरोना सङ्क्रमण भयावह हुन नदिन सचेत हुनुपर्छः प्रधानमन्त्री ओलीNext articleकांकिर चरा भर्खरै प्रकाशित आज अन्तराष्ट्रिय स्वयंसेवक दिवस, गुर्भाकोटमा १ दिन अघि मनाईयो मंसिर २०, २०८१ गुर्भाकोटमा ५ वर्ष मुनिका बालबालिकालाई कोभिड १९ विरुद्धको पेडियाट्रिक खोप लगाइने मंसिर ११, २०८१ गगन सिं सोमै तोकिए मेहेलकुना मालपोतका नयाँ हाकिम मंसिर ४, २०८१ गुर्भाकोटका सेवा निवृत्त तथा पूर्व शिक्षकहरु सङ्गठित अशोज २४, २०८१ गुर्भाकोट नगरपालिकाको कर्मचारी कमान्ड न्यौपानेले सम्हाले अशोज २०, २०८१