अब जुत्ता खेर नफालौँ….

पढ्नै पर्ने

– विष्णु प्रसाद जोशी


लोकतन्त्रमा अब जुत्ता  खेर नफालौँ,
राम्रा छोडी हाम्रालाई  भोट नहालौँ।

हड्ताल गरी सड़कमा टायर नबालौँ,
राम्रा छोडी हाम्रालाई  भोट नहालौँ।

सुसंस्कृत राजनीतिको जग बसालौँ,
राम्रा छोडी हाम्रालाई  भोट नहालौँ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।
error: Content is protected !!