दिपेन्द्र सोनामसँग केकीको चोखो माया

पढ्नै पर्ने

काठमाण्डौं। नायिका केकी अधिकारीको अभिनय रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। केकी अभिनीत चोखो माया बोलको गीतको म्युजिक भिडियो ईनाक्षि इन्टरटेनमेन्टको युट्युब च्यानल मार्फत बुधवार सार्वजनिक गरिएको हो।

गीतमा अन्जु पन्त र दिपेन्द्र सोनमको स्वर रहेको छ। इन्दिरा बोगटीले शब्द रचना गरेको चोखो माया मा संगीत भने चिरञ्जीवी भण्डारीले भरेका छन्।

सुब्रत राज आचार्य निर्देशित चोखो माया को म्युजिक भिडियोमा केकीसँगै गायक दिपेन्द्र सोनमले पनि अभिनय गरेका छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।
error: Content is protected !!