काठमाण्डौं। बलिउड नायिका मल्लिका शेरावत लुम्बिनीको तोरीबारीमा देखिएकी छन्। मल्लिकाले सामाजिक सञ्जाल ट्वीटरमा तोरीबारीमा स्लो मोसनमा दौडिएको भिडियो क्लिप पोस्ट गरेकी छन्।
MY DDLJ MOMENT, RUNNING AROUND IN SARSON KA KHET WAS SO MUCH FUN #MONDAYMORNING #MONDAYMOOD #NEPAL PIC.TWITTER.COM/3LVL2LVICM
— MALLIKA SHERAWAT (@MALLIKASHERAWAT) DECEMBER 30, 2019
मल्लिका नयाँ वर्ष मनाउन नयाँ वर्ष शुरु हुनु भन्दा ४ दिन अगाडि नै नेपाल भ्रमणमा आएकी हुन्। यसअघि २८ डिसेम्बरमा मल्लिकाले टाइगर प्यालेस नामको रिसोर्टलाई उत्कृष्ट सत्कारको लागि धन्यवाद दिँदै भिडियो पोष्ट गरेकी थिइन्।
THANK YOU @TIGERPALACE1 FOR SUCH A WARM WELCOME 🌺 #NEPAL #SUNDAYMORNING PIC.TWITTER.COM/MKHPJ1HABL
— MALLIKA SHERAWAT (@MALLIKASHERAWAT) DECEMBER 29, 2019
उनले शान्त र आनन्ददायी वातावरणमा उत्कृष्ट योगा गरेर वर्षको पहिलो दिनको सुरुवात गरेको भन्दै भिडियोसमेत सेयर गरेकी छन्।
BEGINNING THE FIRST DAY OF 2020 WT A CALMING REJUVENATING YOGA PRACTICE 🙏 #2020NEWYEAR #WEDNESDAYMORNING PIC.TWITTER.COM/PVHDIMIEBZ
— MALLIKA SHERAWAT (@MALLIKASHERAWAT) JANUARY 1, 2020