केकीको ‘ठेकीभित्र मदानी’ (भिडियो सहित)

पढ्नै पर्ने

काठमाडौं। चर्चित नायिका केकी अधिकारीको अभिनय रहेको ‘ठेकीभित्र मदानी’ बोलको गीत सार्वजनिक भएको छ। भिडियोमा केकीलाई विजु कार्कीले अभिनयमा साथ दिएका छन्।

गीतमा चर्चित गायिका अञ्जु पन्त र गगन सरगमले स्वर दिएका छन् । गगनले यसअघि तिम्रो मनको माझमा, प्रेमको भिखारी र शंका नगरजस्ता चर्चित गीत गाएका छन्।

ठेकीभित्र मदानीको शब्द रचना कपिल कस्पालले गरेका हुन। सुरेश बसेलको कोरियोग्राफी र नविन निरौलाको सम्पादन रहेको भिडियोको छाँयाकंन नवराज उप्रेतीले गरेका छन्। भिडियोका निर्देशक सुव्रतराज आचार्यले हुन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।