गुर्भाकोटको आठौं नगरसभा सम्पन्न (भिडियो सहित)

पढ्नै पर्ने

सुर्खेत। गुर्भाकोट नगरपालिकाको आठौं नगर सभा सम्पन्न भएको छ। गुर्भाकोट नगरपालिकाको विनियोजन विधेयक (पहिलो संशोधन २०७७) पारित गर्दै मङ्गलवार सभा सम्पन्न भएको हो।

कार्यक्रममा नगर उपप्रमुख मैना बि.क.ले समीक्षा सहितको कार्यक्रम तथा संशोधन प्रस्ताव पेश गरेकी थिइन। उपप्रमुखको प्रस्तावमा सभाका सदस्यहरूले समर्थन जनाएका थिए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।