सुर्खेतमा पनि देखियो बर्ड फ्लू, ३ सय कुखुरा नष्ट

पढ्नै पर्ने

सुर्खेत। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बर्ड फ्लू देखिएको छ। वीरेन्द्रनगर–१२  का किसानले पालेका कुखुरामा बर्ड फ्लू देखिएको पशु सेवा विभागले जनाएको छ।

केन्द्रिय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा नमुना परीक्षण गर्दा बर्ड फ्लू पुष्टि भएको हो। रोग फैलिन सक्ने सम्भावना देखिएपछि दुई सय ७९ कुखुरा र ३१ किलो दाना नष्ट गरिएको छ ।

रोग देखा परेको क्षेत्रलाई पूर्ण निसङ्क्रमण समेत गरिएको विभागले जानकारी दिएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।
error: Content is protected !!