सुर्खेत। भेरी एकता युवा क्लबले बलबहादुर विश्वकर्मा बचाउ अभियान सञ्चालन गरि रकम सहयोग गरेको छ। गुर्भाकोट–६ निवासी विश्वकर्मा रोजगारीको सिलसिलामा भारत जाँदै गर्दा चण्डीगढमा दुर्घटनामा परेका थिए।
दुर्घटनापछि नेपालीहरुको सहयोगमा भारतमा उपचार गरि विश्वकर्मालाई नेपाल पठाईएको थियो। उनको आर्थिक अवस्था अत्यन्त कमजोर भएका कारण भेरी एकता युवा क्लबले अभियान सञ्चालन गरि रकम संकलन गरेको हो। अभियान अन्तर्गत वैदेशिक रोजगारीको शिलसिलामा मलेसियामा कार्यरत गुर्भाकोट नगरपालिका भित्र घर भएका १७ जना नेपालीहरुले २७ हजार ५ सय रुपैयाँ पठाएका थिए। उक्त रकम शनिवार विश्वकर्माकै घरमा पुगेर क्लबका तर्फबाट पदम बाँठा र दिपेन बाबुले हस्तान्तरण गरेका हुन्।
मलेसियाबाट सहयोग गर्नेहरुः
1)भविराम नेपाली
ठेगाना:-गुर्भाकोट10(घुमखहरे)
2)ढाल बहादुर बाठा
ठेगाना:-गुर्भाकोट 6(सातमुले)
3)टेक बहादुर नेपाली
ठेगाना :-गुर्भाकोट6 (शान्तिचौर)
4)वीर बहादुर नेपाली
ठेगाना :- गुर्भाकोट 8(मेहेलकुना)
5)इन्द्र बि क
ठेगाना :- गुर्भाकोट7(चिसिखोली)
6)लोकेन्द्र बिश्वकर्मा
ठेगाना :-गुर्भाकोट6(सातमुले)
7)दल बहादुर रसाइली
8)दिपेश गहतराज
ठेगाना :-गुर्भाकोट 9बोटेचौर
9)कमल सुनार
ठेगाना :-गुर्भाकोट 7 नाङ्गी
10)सरोज बि क
ठेगाना :-गुर्भाकोट6तोरिबारी
11)गगन बहादुर नेपाली
ठेगाना :-गुर्भाकोट 6सातमुले
12)बल्जित बि क
ठेगाना :-गुर्भाकोट 6 सातमुले
13)दिलिप कुमार बि क
ठेगाना :-गुर्भाकोट 6 मध्य गैले
14)जीवन बुढाथोकी
ठेगाना :-गुर्भाकोट 6पश्चिम् गैले
15) प्रेम बहादुर बि क
ठेगाना :-गुर्भाकोट 6 पश्चिम् गैले
16)कृष्ण परियार
ठेगाना :- गुर्भाकोट6 बडाखोली
17)चित्र बहादुर गहतराज
ठेगाना :-गुर्भाकोट 6तोरिबारी
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।