काठमाडौं। अमेरिकाले क्रिकेटर सन्दिप लामिछानेलाई भिसा दिन अस्विकार गरेको छ। वेस्ट इन्डिज र अमेरिकामा हुने टि–२० विश्वकप खेल्न जान लागेका लामिछानेलाई भिसा दिन काठमाडौंस्थित अमेरिकी दुतावासले भिसा दिन अस्विकार गरेको हो।
क्रिकेटर लामिछानेले सन २०१९ मा जस्तै अमेरिकाले यसपटक पनि भिसा दिन अस्विकार गरेको फेसबुकमा लेखेका छन्।
यस्तो छ लामिछानेको स्टाटसः
तपाईंको प्रतिक्रिया लेख्नुहोस्।