Thursday, April 18, 2024
spot_img

संङघीय समितिका दुइ समितिको बैठक बस्दैँ संसदीय समितिमा गृह मन्त्री लामिछाने उपस्थित हुदैँ

काठमाडौं। संङघीय संसद अन्तरर्गत दुई समितिको बैठक बस्दैँछ ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति तथा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।

दुबै समितिको बैठक बिहान ११ बजे सिंहदरबारस्थित संसद सचिवालयको समितिका कक्षमा बस्नेछन् ।

संङघीय संसदको बैठकमा गृह मन्त्री रबि लामिछाने उपस्थिति हुदैँछन् ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने उपस्थित हुन लागेका हुन् ।

समितिको आज बुधबार बिहान ११ बजे बैठकमा उपप्रधानमन्त्री लामिछानेलाई बोलाइएको छ । समितिको सचिवालयका अनुसार सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!