Thursday, April 18, 2024
spot_img

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक १‍.११ अ‌कले बढेको छ । यससँगै सूचक २०७१‍‍‍‍‍‍‍‍.७१ विन्दुमा आएको छ ।

२७ कम्पनीको १६ सय ४२ कित्ता सेयर कारोबार हुँदा ७ लाख २७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।  यो सेसनमा कुल ४१ वटा कारोबार भएको हो । ११ कम्पनीको भाउ बढ्दा १६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!