Sunday, April 14, 2024
spot_img

‘कलियुगकी राधा’ बनिन सारिका (भिडियो सहित)

काठमाडौं। नायिका तथा गायिका सारिका घिमिरे ‘कलियुगकी राधा’ बनेकी छन्। घिमिरे शुक्रवार रिलिज भएको ‘कलियुगकी राधा’ नामक गीतको म्युजिक भिडियोमा राधा बनेकी हुन्।

गीतमा शब्द र स्वर दुवै गायिका घिमिरेको रहेको छ। योगेशकाजी शाहले संगीत दिएको ‘कलियुगकी राधा’ बोलको गीतको म्युजिक भिडियोको छायांकन दिनेश पराजुली, नृत्य निर्देशन सुमन बोहोरा ब्रेभ र निर्देशन गम्भिर विष्टले गरेका छन्।

गीतको म्युजिक भिडियो सारिका घिमिरे युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!