प्रहरी श्रीमती संघ कर्णाली प्रदेशको आयोजनामा शनिवार गुर्भाकोटमा निशुल्क स्वास्थ्य शिविर

पढ्नै पर्ने

सुर्खेत। साउन ६ गते शनिवार गुर्भाकोटको मेहेलकुनामा निशुल्क स्वास्थ्य शिविर बस्ने भएको छ। नेपाल प्रहरी श्रीमती संघको आयोजनामा सिटीहलमा निशुल्क स्वास्थ्य शिविर बस्ने भएको हो।

संघले गुर्भाकोट नगरपालिकाको सहयोगमा निशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो।

शिविरमा नाक, कान, घाँटी, दाँत, हाडजोर्नी, स्त्रीरोग र जनरल फिजिसियन सम्बन्धी सेवाहरु निशुल्क पाइने आयोजकले जनाएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।
error: Content is protected !!