कामै नगरी योजनाको रकम झ्वाम, अख्तियारमा मुद्धा परेपछि सुरु भयो काम (भिडियो सहित)

पढ्नै पर्ने

गुर्भाकोट नगरपालिकाको वडा नं. ९ मा कामै नगरी योजनाको अन्तिम भुक्तानी लिएको पाइएको छ। गुर्भाकोट ९ को पोखरे बजार घारी गाउँ सडक स्तरोन्नती वापत कामै नगरी भुक्तानी लिएको पाइएको हो। कसको मिलेमतो काम नगरी भुक्तानी भयो भन्नेबारेमा छानवीन थालेको गुर्भाकोट नगरपालिकाले जनाएको छ।

विस्तृत रिपोर्ट यो भिडियोमा हेर्नुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।
error: Content is protected !!