Sunday, April 14, 2024
spot_img

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिश

काठमाडौं। सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिश गरिएको छ ।

संवैधानिक परिषद्को सोमबार बसेको बैठकले कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिश गर्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिला धनराज गुरुङले बताए ।

संवैधानिक परिषद्को बैठकले सर्वसम्मत रुपमा निर्णय गरेको उनको भनाइ छ । लामो समयदेखि संवैधानिक परिषद्को बैठक बस्न नसक्दा प्रधानन्यायाधीशको सिफारिश हुन सकेको थिएन ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!