Tuesday, January 21, 2025
spot_img

चर्चामा अमृता लामिछानेको ‘पसिना धारा’  ( भिडियो सहित )

काठमाडौं। ३ दिन अगाडि सार्वजनिक भएको गायिका अमृता लामिछानेको ‘पसिना धारा’ बोलको गीत चर्चामा रहेको छ। 

‘पसिना धारा’ बोलको गीत ३ दिनमा ६५ हजार बढी दर्शकले हेरेका छन्। गीतमा शब्द तथा संगीत हरि गिरि बिमर्शीले दिएका छन्। 

गीतको भिडियोमा लोकप्रिय मोडल अन्जली अधिकारी, लोमश शर्मा, र बद्रि प्रसाद तिवारीको अभिनय रहेको छ।
गीतमा चर्चित गायिका अमृतालाई हरि बिमर्शिले साथ दिएका छन्।

सार्वजनिक भिडियोमा छायांकन अजय रेग्मी र सम्पादन विकास ज्ञवालीको रहेको छ। 

भिडियो अमृता लामिछानेको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतको कोरियोग्राफी र निर्देशन काजिश श्रेष्ठले गरेका हुन।

हेर्नुस् भिडियोः 

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!