कांग्रेस उपसभापति खड्का होम आइसोलेसनमा

पढ्नै पर्ने

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति एवं पूर्व गृहमन्त्री पूर्ण बहादुर खड्का बिरामी परेका छन्। शनिवार रातिदेखि खोकी र ज्वरोका कारण खड्का बिरामी परेका हुन्।

शनिवार रातिदेखि स्वास्थ्यमा समस्या देखिएपछि डाक्टरको सल्लाह बमोजिम उपसभापति खड्का होम आइसोलेसनमा बसेको खड्काका स्वकीय सचिव गौतम बिसीले जानकारी दिए।

बिसीका अनुसार उपसभापति खड्का केही दिन होम आइसोलेसनमा बस्नुपर्ने भएकाले उनका सम्पूर्ण भेटघाटहरु स्थगित गरिएको छ।

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।