विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रलाई कोरोना संक्रमण

पढ्नै पर्ने

काठमाडौं। विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना संक्रमण भएको छ। मिश्रले आइतबार सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन्।

मिश्रले पछिल्लो समय आफ्नो नजिकको सम्पर्कमा आएका साथी तथा शुभेच्छुकलाई सावधानी अपनाउन र आवश्यक देखिए परिक्षण गराउन समेत आग्रह गरेका छन्।

मिश्र अस्पतालमा कोरोना परिक्षण गरि होम आइसोलेसनमा रहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको विवेकशील साझा पार्टीले जनाएको छ।

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।