आइतबार सार्वजनिक बिदा

पढ्नै पर्ने


काठमाडौं। सरकारले पुस ४ गते (आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृहमन्त्रालयले शुक्रवार सूचना जारी गर्दै उँधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवस (धान्य पूर्णिमा)को अवसरमा देशभरका सम्बन्धित समुदाय र काठमाडौं उपत्यकाका लागि बिदा दिएको हो ।

बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवस (धान्य पुर्णिमा) को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।
error: Content is protected !!